नुवाकोटकि दिपीका पाठक मिस एभिएसन क्विनको प्रतिस्पर्धामा
विदुर खबर
२०७५ असोज २३ गते ६:०८

भरतसन्तोषी नुवाकोट,मिस एभिएसन क्विनको प्रतिस्पर्धीको रुपमा नुवाकोटकि दिपिका पाठक परेकी छिन ।
लिखु गाउँ पालिका वडा नम्बर -६ थान्सिङ स्थायी घर भएका दिपिका पाठक मिस एभिएसन प्रतियोगिता छनौटमा परेकी मिस पाठककी आमा कमला प्याकुरेल पाठकले बताइन । विमान परिचारिकाको प्रतिस्पर्धात्मक उक्त प्रतियोगितामा पाठक सहित २१ प्रतिस्पर्धी छनौटमा परेका छन । प्रतिस्पर्धी दिपिका पाठकलाई भोट गर्न ईच्छुक ब्यक्तिले आफ्नो मोबाइल बक्समा MAQ 15 टाईप ३३००१ मा पठाई भोट दिन सकिने आयोजकले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया