करणराजको गल्ती मेरो छैन सार्बजनिक

विदुर खबर २०८१ भदौ ३० गते १३:३६

नुवाकोट । करणराज कार्कीको ‘गल्ती मेरो छैन २:०’ बोलको फिमेल भर्जनको गीत सार्वजनिक गरिएको छ ।

Advertisement

गितमा बुलेट फ्लो, रेश्मा पुन, ससिका राई र सारा अधिकारीको समेत आवाज सुन्न सकिन्छ । गीतको भिडियो ‘karanraj karki’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द र संगीत करण राज कार्की स्वयमले गरेका छन् ।गितको भिडियोमा रिया तामाङ, कृपा श्रेष्ठ, हिटोक लामा, प्रीन्सु तामाङ, निशा पौडेल, सर्मी बिसी, अनिशा क्षेत्री, तनुजा मगर लगायतको अभिनय रहेको छ ।

Advertisement

भनिन्छ नि १२ बर्ष पछी खोलो पनि फर्कंछ करणराज कार्कीको हकमा पनि तेस्तै भएको छ | नेपाल आईडल हुँदै हाल चर्चित टेलिभिजन गायन रियालिटी शो “द भोईस अफ नेपाल ” लाई सफल बनाउन पर्दा बहिरबाट संगीत निर्देसकको भूमिका निर्वाह गरिरहेका थिए ।

प्रतिक्रिया