ताप्लेजुङमा भूकम्पको धक्का

विदुर खबर २०८१ भदौ ३० गते ८:५८

नुवाकोट । ताप्लेजुङमा भूकम्प गएको छ ।

Advertisement

शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प भएको थियो ।

Advertisement

प्रतिक्रिया