ढुङ्गेमा सडक भासियो
विदुर खबर
२०८१ भदौ २२ गते ९:५८
नुवाकोट । गल्छी–त्रिशुली–मैलुङ सडकखण्ड अन्र्तगत पर्ने विदुर १ को ढुङ्गेमा शनिवार सडक भासिएको छ ।
विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेको बनदेबि पैट्रोल पम्प अगाडि खोल्सामा सडक करिब १० मिटर भासिएको हो ।
सडक भासिएसँगै दुईतर्फी सडक संचालन हुन सकेको छैन । त्यस्तै मालवाहक ठुला सवारीसाधन हिँडुदा सडकमा थप पहिरो जाने जोखिम समेत बढेको स्थानियले बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया