पहिरोले गल्छी– त्रिशुली सडकखण्ड अवरुद्ध
विदुर खबर
२०८१ भदौ ५ गते २१:४७
नुवाकोट । लगातारको वर्षापछि आएको पहिरोले गल्छी– त्रिशुली सडक अवरुद्ध गराएको छ ।
गल्छि त्रिशुली सडकखण्ड अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नम्बर ८ को ठुलो खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । आज साँचm ६ बजेतिर सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक तत्काल खुल्ने संभावना नरहेको स्थानिय जगदिश नेपालले विदुर खवरलाई जानकारी दिए । उनका अुनसार सडक अवरुद्ध भएको विषयमा प्रहरीलाई जानकारी गराइ सकिएको छ ।
तत्काल कुनै हेभि इक्युमेन्टविना सडक संचालनको अवस्था नरहेको स्थानियले बताएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया