त्रिशुली अस्पतालको मेसुमा डा.राजेन्द्र लामा

विदुर खबर २०८१ वैशाख २१ गते २०:३८

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. राजेन्द्र लामाले पाएका छन् ।

Advertisement

यसअघि अस्पतालमा कार्यरत आठौ  तहका डा. प्रतीक सिंहलाई मेसुको जिम्मेवारी दिइएको छ ।

लामा अस्पतालमा नवौ तहमा कार्यरत ओर्थोपेडिक सर्जन हु्न् ।

Advertisement

यसअघि अस्पतालमा नवौ तहको डाक्टर हुँदाहुदै आठौ तहका डाक्टरहलाई मेसु दिइएको भन्दै विरोध समेत भएको थियो ।

प्रतिक्रिया