नुवाकोटका गायक दलबहादुर डंगोलको निधन
विदुर खबर
२०८१ वैशाख १४ गते २१:५८
नुवाकोट। नुवाकाेटका ख्यातिप्राप्त घाँसे दोहोरी गायक दलबहादुर डंगोलको निधन भएको छ ।
गायक डंगोलको ८५ वर्षको उमेरमा काठमाडौंस्थित गङ्गालाल अस्पताल बासबारीमा निधन भएको हो । हृदय रोगका कारण एक्कासि बिरामी भएका डङ्गोलको शव पशुपतिमा अन्त्यष्टी गर्ने तयारी गरिएको परिवारजनले जनाएको छ ।
उनी लामाे समयदेखि हृदय रोगका अस्वस्थ्य रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया