नुवाकोट महोत्सवमा आज दर्शकको भिड लाग्यो
विदुर खबर
२०८० फागुन ५ गते १६:००
नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवको आज शनिवार अवलोकन कर्ताहरुको भिड लागेको छ ।
आज शनिवार परेकोले महोत्सवमा अवलोकन कर्ताहरुको भिड लागेको हो । महोत्सवमा यो समाचार तयार पार्दासम्म साढे ९ हजारभन्दा बढी टिकट काटिएको छ ।
महोत्सवमा आज झण्डै १५ हजारभन्दा बढी अवलोकनको लागि आएको देखिन्छ । मेलामा विशेष गरि बालबालिकाहरुको लक्षित गर्दे बनाइएका खेलौना, पिङ लगायका स्थनामा मानिसहरुको भिड लागेको छ ।
महोत्सवमा अपहले गायक कुशल बेल्वासेले प्रस्तुती दिइरहेका छन् । विदुरमा जारी महोत्सव फागुन ७ गतेसम्म संचाल नहुने छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया