जिम्बाब्वेमा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
विदुर खबर
२०८० कार्तिक ३० गते ७:१३
एजेन्सी । जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ ।
बुलावायो–बीटब्रिज रोडमा “बोर्डमा २१ यात्रु बोकेको टोयोटा क्वान्टम गाडी“ र “यात्रु सहितको ट्रक“ ठोक्किदा अन्य दुई जना घाइते भएका थिए ।
मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया