सरकारले जग्गाको कित्ताकाट फुकुवा ग¥र्याे
विदुर खबर
२०८० जेठ १५ गते १९:४३

नुवाकोट । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।
यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।
घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया