६० वटा निर्माण व्यवसायीको इजाजत खारेज, अब यी कम्पनीको ठेक्का के हुन्छ ? खारेजीमा परेका कम्पनीको सूचीसहित
काठमाडौं, भदौ २४ । सरकारले ६० वटा निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । निर्माण व्यवसाय ऐन २०५५ का दफा ५ को उपदफा ३ बमोजिम समयसीमाभित्र व्यवसाय नवीकरण नगराएको भन्दै यी व्यवासायीको इजाजत नै खारेज गरेको हो ।
खारेजीमा परेको निर्माण व्यवसायीले आफ्नो दायित्व सो कम्पनीको मालिकले तिर्नुपर्ने गरी कम्पनी खारेज गरिदिएको छ । भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयले खारेजीमा परेको व्यवासायीको सूची आइतबारको गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरेको छ ।
यी व्यवसायीले लिएको ठेक्का वा गरिरहेको काममा पनि अन्योल हुने भएकाले अब यसले हात हालेका काम के हुने भन्ने अन्योल छ । यी ६० वटा व्यवसायीले कहाँ के काम गरिरहेका छन् भन्ने उल्लेख छैन ।
तर, यी व्यवसायीक कम्पनीको कुनै दायित्व सिर्जना गरेको भए त्यसको जिम्मेवार सो कम्पनी मालिकलाइृ बनाएको छ । हेर्नुस खारेजीमा परेका कम्पनीको सूची
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया