सिरहा–१ बाट सरिता गिरिको उम्मेदवारी घोषणा
विदुर खबर
२०७९ भदौ ९ गते १३:००

नुवाकोट । आगामी संसदीय चुनावमा सरिता गिरिले सिरहाको १ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने भएकी छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले उक्त घोषणा गरेकी हुन् । एक नम्बर क्षेत्रमा यसअघिको चुनावमा कांग्रेसबाट प्रदीप गिरि निर्वाचित भएका थिए ।
सरिता गिरीले बुधबार मात्रै नेपाल सद्भावना पार्टी परित्याग गरेर आफू स्वतन्त्र भएको बताएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया