नुवाकोटमा आज राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला भेला हुँदै

विदुर खबर २०७९ भदौ ५ गते ८:३३

नुवाकोट । नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीको आज  जिल्ला भेला हुने भएको छ ।

Advertisement

भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।भेलाको लागि पालिकादेखि वडासम्मबाट नेता तथा कार्यकर्ता आउने बताइएको छ ।

भेलालाई जिल्लाकाअन्य राजनितिक दलहरुले समेत चासोका साथ हेरेका छन् । भेलामा सहभागि हुन सबैलाई आग्रह समेत गरिएको छ ।

Advertisement

प्रतिक्रिया