तादी खोलामा पानीको बहाव उच्च, सर्तक रहन आह्वान
विदुर खबर
२०७९ साउन २६ गते २०:५४
नुवाकोट । लगातारको वर्षाको कारण नुवाकोटको तादी खोलामा पानीको वहाव बढेको भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।
ईलाका प्रशासन कार्यालय खरानीटार सातविसेले एक सुचना जारी गर्दे खोलामा पानीको वहाव बढेकोले नदी आसपासका सम्पुर्ण मानिसहरूलाई सुरक्षित र सजक रहन आग्ह गरेको हो ।
यसअघि बुधवार विहान परेको वर्षाको कारण तादी खोलाले जिल्लाको विभिन्न पुल, सडक तथा मन्दिरहरुमा क्षति पुराएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया