भदौ १ गतेबाट सिसडोलमा फोहोर फाल्न नदिने स्थानियको घोषणा
विदुर खबर
२०७९ साउन १२ गते १८:३६
नुवाकोट । नुवाकोटको सिसडोलमा आगामी भदौ १ गतेबाट फोहोर फाल्न नदिने बताएका छन् ।
स्थानियवासीले बिहिवार पत्रकार सम्मेलन गरि भदौ १ गते उपरान्त सिसडोलमा कुनै पनि किसिमको फोहोर फाल्न नदिने बताएका हुन् ।
स्थानियवासीले उपत्यकाको फोहोरलाई कुनैपनि हालतमा फाल्न नदिने भन्दै कुनैपनि राजनितिक दलको फाइदा र स्वार्थको लागि काम नगर्ने बताएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया