पन्चकन्या गाउँपालिकामा एनआइसी बैक पुग्यो
विदुर खबर
२०७९ वैशाख ११ गते १२:३७
![](https://www.bidurkhabar.com/wp-content/uploads/2022/04/received_993929001489426-e1650783169247.jpeg)
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकाको केन्द्रमा एनआइसी एसिया बैकको कार्यालय स्थापना भएको छ ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
आईतवार एक विशेष कार्यक्रममा आयोजना गरि गाउँपालिकाको केन्द्रमा बैंकको शाखा संचालनमा ल्याइएको हो ।
एक कार्यक्रम बीच गाउपालिका अध्यक्ष तेज बहादुर तामाङ उद्घाटन गरी सुञ्चलानमा आएको बहार शाखा प्रबन्धक पुरुषोतम सापकोटाले जानकारी दिए । आइतबार बैंक स्थापना भए पछि लामो यात्रा गरी सदरमुकाम गई कारोबार गर्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीयबासी खुसी व्यक्त गरेका छन ।
राष्ट्रबैंकले प्रत्येक स्थानीय तहमा निजि या सरकारी बैंक स्थापना गरि सेवा ग्राहिलाई सेवा प्रबाह गर्ने निती लिएको छ । पञ्चकन्या गाउँपालिकामा यस अघि नै बैक भएता पनि पालिकाको केन्द्र आएर कारोवार नगरी आफु खुसी वसी कारोवार गरेको कारणले अहिले सो बैंक स्थापना भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया