सुर्यगढी गाउँपालिकाका अध्यक्ष घलेद्धारा राजीनाजाको घोषणा
विदुर खबर
२०७९ वैशाख १० गते ९:०५
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले अध्यक्षको पदबाट राजीनामा दिएका छन् ।
शनिवार एक विज्ञप्ती जारी गर्दे उनले अध्यक्षको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
पालिका प्रमुखको हैसियतबाट ५ बर्षे कार्यकालमा संघीयताको सिकाईको अभ्यासको क्रममा भएका राम्रो नराम्रो जे जस्तो कार्य गरिएको छ, यसमा सहयोग गर्नु हुने सम्पुर्ण सुर्यगढीबासी, बुबाआमा, दाजुभाई, दिदीबहीनी तथा सम्पुर्ण कर्मचारीहरु सबैलाई धन्यबाद दिन चाहन्छु र साथसाथै यस कार्यकालमा मेरो नेतृत्वमा रहेको गाउँपालिकाको कार्यसमितीले रामै काम गरेको भन्ने महशुस गरको छु, कोही कसैलाई गलत लागेको खण्डमा सबै कुराको जिम्बेवारी लिने उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया