नुवाकोट ब्याडमिन्टन संघको अध्यक्षमा धनसिंङ तामाङ
नुवाकोट । नुवाकोट ब्याडमिन्टन संघको अध्यक्षमा धनसिंङ तामाङ चयन भएका छन् ।
शनिवार भएको संघको विशेष अधिवेसनले तामाङको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा हरिकृष्ण डङ्गोल, श्रीराम तामाङ्ग, चन्दन घले, र राम कुमार रिजाल चयन भएका छन् । त्यस्तै सचिबमा पारस अधिकारी र कोषाध्यक्षमा प्रेम कृष्ण राजभण्डारी चयन भएका छन् ।
यस्तै संघको सदस्यहरुमा शिव लाल श्रेष्ठ, भिम बज्राचार्य, बिष्णु प्याकुरेल, रबिन्द्र भुजेल,अजय थापा, राम कुमार कोइराला, अस्मिता रिमाल र आयुषा प्याकुरेल चयन भएका छन् ।
यस्तै संघको मनोनित सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, राजिव पन्थ, प्रोग्रेश श्रेष्ठ, धिरज सापकोटा ,प्रज्वल प्रधान, सुरेश गुरुङ र रोशन अधिकारी रहेका छन् ।
त्यस्तै सल्लाहकार फैसिङ तामाङ, शनि चित्रकार, गणेश शाही, कुलबहादुर खड्की,
बिनय प्रसाद लामिछाने रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया