एमसीसीकाे विराेधमा भोलि नेपाल बन्दको घोषणा
विदुर खबर
२०७८ फागुन ३ गते १८:२९
नुवाकोट । नेपालका पाँच वामपन्थी पार्टीहरुले भोलि (फागुन ४) गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।
संसदमा एमसीसी टेबुल गर्न लागेपछि पाँच वामपन्थी पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको हो । भोलिको नेपाल बन्द सफल पार्न आज साँझ मसाल जुलुस निकाल्ने तयारी भरहेको छ ।
यातायात, उद्योग कलकारखाना, विद्यालय सबै बन्द गर्न र आम जनतालाई सडकमा उत्रिएर राष्ट्रघाती एमसीसीको विरोध गर्न आह्वान गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया