एसईई खारेज गर्न संसदीय समितिको निर्देशन
विदुर खबर
२०७८ पुष ८ गते १९:४५

नुवाकोट । कक्षा १० को एसईई परीक्षा खारेज गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

बिहीबार बसेको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
संसदीय समितिले यसअघि २९ जेठ २०७७ मा पनि एसईई खारेज गर्न निर्देशन दिएकाे थियो । तर सरकारले उक्त निर्देशन कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया