धादिङको थाक्रेमा बस दुर्घटना

विदुर खबर २०७८ मंसिर २४ गते २१:३१

धादिङको थाक्रे गाउँपालिका २ बाह्रकिलोमा बस दुर्घटना भएको छ ।

Advertisement

काठमाडौंबाट धादिङका लागि छुटेको बा २ ख ७०६ बस शुक्रबार दिउँसो करिब साढे ३ बजे सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा करिब आधा दर्जन यात्रु घाइते भएका छन् । 

घाइतेहरुमध्ये केही स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई काठमाडौं पठाइएको छ ।

Advertisement

प्रतिक्रिया