मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जलेर पूर्ण रुपमा नष्ट
विदुर खबर
२०७८ कार्तिक ३० गते ७:१७

नुवाकोट । मुगुको पुरानो गमगढी बजारमा भीषण आगलागी भएको छ ।
सोमबार मध्यरातमा सुरु भएको आगलागीमा २१ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण भइरहेको छ । प्रहरीका अनुसार अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने प्रयास जारी छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया