यो वर्ष भाइटिकाको साइत ११ बजेर २ मिनेटमा
विदुर खबर
२०७८ कार्तिक १५ गते २१:५०

नुवाकोट ।यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा तोकिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटिकाको साइत ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।
यस वर्ष कात्तिक २० गते शनिबार भाइटिका परेको छ ।
सम्बन्धित
प्रतिक्रिया