मुस्लिम समूदायका लागि भोलि सार्वजनिक बिदा
विदुर खबर
२०७८ कार्तिक १ गते १८:४३

नुवाकोट । मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित
प्रतिक्रिया