फलामे छडको भाउ सस्तियो
विदुर खबर
२०७८ असोज १९ गते ६:५८
नुवाकोट । फलामे छडमा लाग्दै आएको अन्तःशुल्क हटेसँगै फलामे छडको मूल्य घटेको छ ।
नेपाल फलामे छड उत्पादन संघले संघमा आवद्ध उद्योगलाई प्रतिकिलो चार रुपियाँ मूल्य घटाउन निर्देशन दिएको छ ।
सरकारले बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्था गरेको थियो ।
बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा विलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्यवृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा सरकारको बजेटका कारण घट्न गएको संघले जनाएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया