रसुवागढी नाकाबाट एकसय च्याङग्रा धुन्चे आइपुग्यो

विदुर खबर २०७८ असोज १७ गते १३:४७

नुवाकोट । रसुवागढी नाकाबाट एकसय च्याङग्रा धुन्चे आइपुगेको छ ।

Advertisement

रसुवागढि नाका हुँदै चिनको केरूङवाट भन्सार र क्वारेन्टाइन भई आएको च्याङग्रा प्रतिगोडा २३ हजार रुपैयाँ पर्ने व्यवसायीहरुले बताएका छन् ।

धुन्चे आइपुगेको सो च्याङग्रा केही दिनमै वेत्रावति हुँदै नुवाकोट ल्याइनेछ । पछिल्लो समय च्याङग्राको मुल्य आकाशिएसागै उपधोत्ता मर्कामा परेका छन् ।

Advertisement

प्रतिक्रिया