त्रिशुली केबल टिभिको रिचार्जमा ५० प्रतिशत छुट

विदुर खबर २०७८ असोज १३ गते ६:५३

नुवाकोट । नेपालीहरु महान चाड वडा दशैँ तथा तिहारको अवसरमा त्रिशुली केबल टिभि प्रालिको रिचार्जमा ५० प्रतिशत छुट पाइने भएको छ ।

Advertisement

त्रिशुली केबल टिभि प्रालिले मंगलवार एक विज्ञप्ती जारी गर्दे दशैँ र तिहारमा टिभि रिचार्ज गर्दा ५० प्रतिशत छुट पाइने बताएको हो ।

यो अफर दशैँ र तिहारमा मात्र लागु् हुने त्रिशुली केबल टिभिले जानकारी दिएको छ । छुट लिनको लागि निम्न नम्बरहमा ०१०–५६०५८८, ५६१५९९ गर्न सकिने बताइएको छ ।

Advertisement

प्रतिक्रिया