कांग्रेसको किस्पाङ गाउँपालिकाको सभापतिमा लामा निर्विरोध
विदुर खबर
२०७८ असोज ९ गते १९:१९

नुवाकोट । नेपाली कांग्रेस किस्पाङ गाउँपालिकाको सभापतिमा रनबहादुर लामा सर्वसहमत रुपमा चयन भएका छन् ।

कांग्रेसको किस्पाङ गाउँपालिकाका पुर्व सभापति समेत रहेका लामा शनिवार भएको कांग्रेसको १४ औ अधिवेशनबाट सर्वसहमत रुपमा सहमतिमा चयन भएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया