वामदेव गौतमले दिए एमालेबाट राजीनामा

विदुर खबर २०७८ भदौ १८ गते २०:४५

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

Advertisement

एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गर्दै गौतमले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङसमक्ष राजीनामा बुझाएका हुन् ।

एमालेबाट राजीनामा दिएसँगै अब उनी माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीमा सहभागी हुने बताईएको छ ।

Advertisement

प्रतिक्रिया