विदुर नगरपालिकामा आज भेरोसेल खोपको दोस्रो डोज लगाउँइदै
विदुर खबर
२०७८ भदौ ९ गते ६:३६
नुवाकोट । विदुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको खोप भेरोसेल दोस्रो डोज आज लगाइँदै छ ।
यहि साउन १५ र १६ गते कोभीड -१९ बिरुध्द भेरोसेल खोप पहिलो डोज लगाएका ब्यक्तिहरुले आज र भोलि खोप लगाउन सक्ने विदुर नगरपालिकाको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । खोप लगाउन आउदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने बताइएको छ ।समय:- बिहान १०:०० बजे देखी बेलुका ०४:०० बजे सम्म
खोप लगाइने स्थान:-
वडा नम्बर-१:- सहरी स्वास्थ्य केन्द्र,बान्द्रे नर्सरी
वडा नम्बर-२:- नुवाकोट हेपो नुवाकोट
वडा नम्बर-२सहरी स्वास्थ्य केन्द्र, बिदुर
वडा नम्बर-३:-खड्कभंज्यांङ्ग हेपो
वडा नम्बर-३ सहरी स्वास्थ्य केन्द्र देबीघाट
वडा नम्बर-४:- सहरी स्वास्थ्य केंद्र बट्टार
वडा नम्बर-५:- सहरी स्वास्थ्य केन्द्र माझिटार
वडा नम्बर-६:-सहरी स्वास्थ्य केंद्र इनारपाटी
वडा नम्बर-७:-तुपचे हेपो. तुपचे
वडा नम्बर -७ सामुदायिक स्वास्थ्य केंद्र तुपचे, आक्करे
वडा नम्बर-८:- राईसिंग चौतारा खोप केन्द्र, राईसिंग
वडा नम्बर-९:- सहरी स्वास्थ्य केंद्र जफती
वडा नम्बर-१०:-सहरी स्वास्थ्य केन्द्र, गेर्खुटार
वडा नम्बर-११:- गेर्खु हेपो.,गेर्खु
वडा नम्बर-११ सहरी स्वास्थ्य केन्द्र उपल्लो गेर्खु
वडा नम्बर-१२:-चारघरे हेपो, चारघरे
वडा नम्बर-१३:- कल्याणपुर हेपो, देउडी
पुनश्च:- अन्य जानकारी सम्बन्धित वडाको स्वास्थ्य संस्था बाट लीन सक्नु हुनेछ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया