बट्टारमा गाईजात्राको रौनक सामान्य (फोटो फिचर)
विदुर खबर
२०७८ भदौ ७ गते १३:११
नुवाकोट । नुवाकोटको बट्टार बजारमा गाईजात्राको रौनक सामान्य रुपमा मात्र छाएको छ ।
जिल्लामा कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले भदौ १० गतेसम्म निषेधाज्ञा थपेपछि जिल्लाको प्रमुख चाडमध्येको गाईजात्रामा पनि त्यसको प्रभाव परेको हो ।
विगतका वर्षहरुमा निकै धुमधामले मनाइने गाईजात्र यो गतवर्ष झै यो वर्ष पनि सामान्य रुपले मनाइएको सरोकारवालाहरु बताउँछन् ।
बट्टारबाट निस्केको झाकी टोलीमा सहभागि भएकाहरुले मुखमा माक्स लगाउँदै झाकी निकालेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया