चार लाख नगदसहित ६ जना जुवाडे पक्राउ
विदुर खबर
२०७८ साउन २५ गते २०:३९
नुवाकोट । काठमाडौंको नयाँ बानेश्वरबाट साढे चार लाख रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
नयाँ बानेश्वर क्षेत्रमा रामकृष्ण केसीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जनालाई चार लाख ४८ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
उनीहरू पेसेवर जुवाडे भएको हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया