खोटाङमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का
विदुर खबर
२०७८ साउन ८ गते २०:५१

नुवाकोट । खोटाङमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार साँझ ६ बजेर ५७ मिनेट जाँदा ४.२ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।
यसअघि बिहान भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर काठमाडौं उपत्यकामा ३.५ म्याग्निच्युटको भूकम्पको धक्का महसुस भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया