पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु

विदुर खबर २०७८ साउन ५ गते १९:२८

नुवाकोट । पछिल्लो २४ घण्टामा थप ३१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

देशभरका विभिन्न प्रयोगशालामा १३१३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया