दैलेखमा ४.३ म्याग्निच्यूडको भूकम्प
विदुर खबर
२०७८ साउन ४ गते ६:१२
नुवाकोट । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ ।
आइतबार राति करिब ९ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४. ३ म्याग्नेच्यूडको भूकम्प बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया