खराब मौसमका कारण बिरामी बोकेको हेलिकप्टर सामरीसम्म आएर धादिङ फर्कियो

विदुर खबर २०७८ असार १ गते ८:१३

नुवाकोट ।  सोमबार साँझ म्यागङ गाउँपालिका ५ को सामरी भञ्ज्याङ् नजिकै निकै तलबाट उढेको सिम्रीक एयरको हेलिकप्टर एकचक्कर लगाएर पुनः धादिङ फर्किएको थियो।

Advertisement

समाचार स्रोतका अनुसार बुटवलबाट घाइते बिरामी लिएर काठमाडौ उडेको तर खराब मौषमका कारण धादिङबेसिमा आकस्मिक अवतरण गरेको थियो।

साँझ ५ :३० बजे पुनः उडान भरेको भए पनि सामरी सम्म आएर फेरि धादिङ फर्किएको थियो।

Advertisement

 

प्रतिक्रिया