जसपा ठाकुर समूहबाट ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त
विदुर खबर
२०७८ जेठ २१ गते २१:२०
नुवाकोट । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री भएका छन् । मन्त्रीहरुको सपथ साँझ ८ बजे राखिएको छ ।
जसपा वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री, शरद सिंह भण्डारी ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया