मन्त्रिपरिषद्को बैठक : १६ खर्ब बराबरको बजेट पारित
विदुर खबर
२०७८ जेठ १५ गते १४:४१
नुवाकोट । मन्त्रिपरिषद्को बैठकले आर्थिक बर्ष २०७८ र ७९ का निम्ति करिब १६ खर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको स्रोत जनाएको छ । यो पूर्ण बजेट हो ।
मन्त्रिपरिषदले बजेट पारित गरेपछि लालमोहरका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको छ ।
बजेट आजै ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत पेश गर्ने कार्यक्रम छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया