नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुग्यो
विदुर खबर
२०७८ जेठ ९ गते २१:२६
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
आज विदुर नगरपालिका वडा नम्बर १३ का ६१ वर्षिय एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट हुनेको संख्या १७ पुगेको हो ।
उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
उनको कोरोना संक्रमणबाट ज्यान गएको त्रिशुली अस्पतालले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया