राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो : कांग्रेस

विदुर खबर २०७८ जेठ ८ गते ६:२५

नुवाकोट ।  प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् ।

Advertisement

प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भए पनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले भने, यो राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन सक्दैन ।’

अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा पार्टी नेताहरुबीच छलफल हुने उनले बताए ।

Advertisement

 

प्रतिक्रिया