हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जरमा भोलि हस्ताक्षर हुने
विदुर खबर
२०७८ वैशाख २९ गते २१:१०
नुवाकोट । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरबारे भोलि बिहीबार हस्ताक्षर हुने भएको छ ।
दुई बैंकको संचालक समितिको बैठकले मर्जर सम्झौतालाई पास गरीसकेको छ । भोली विहीबार संझौतामा हस्ताक्षर हुने कार्यक्रम तय गरीएको छ ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बराबरको अनुपातमा मर्जर संझौता तयार गरिएको छ । दुबै बैंकका सिइओले बुधबार आआफ्ना उच्च व्यवस्थापक र ब्रान्च म्यानेजरहरुलाई मर्जरमा जान लागेको कुरा ब्रिफिङ गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया