नुवाकोट प्रवेश गर्नेले अव अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्ने

विदुर खबर २०७८ वैशाख १९ गते १९:२६

नुवाकोट । नुवाकोट प्रवेश गर्नेले अव अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको छ ।

Advertisement

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि आइतवार नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले आदेश जारी मंगलवारदेखि नुवाकोट प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको हो ।

नुवाकोटमा अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने पनि आदेशमा भनिएको छ ।

Advertisement

प्रतिक्रिया