पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण
विदुर खबर
२०७८ वैशाख १८ गते १८:५४

नुवाकोट । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
हाल उनको अवस्था सामान्य रहेको बताईको छ । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया