नेपालमा एकैदिन २८ कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ वैशाख १२ गते १७:४६
नुवाकोट । नेपालमा एकैदिन २८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत २४ घण्टामा देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमणबाट पीडित भई उपचार गराइरहेकामध्ये २८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युको संख्या समेत आइतबार ह्वात्तै बढेको हो । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार १६४ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया