संसद पुनस्थापनाको खुसीयालीमा नुवाकोटमा दिपावली
विदुर खबर
२०७७ फागुन ११ गते १९:५०
नुवाकोट । संसद पुनस्थापना भएका खुशीयालीमा नुवाकोटको विभिन्न स्थानमा दिपावली गरिएको छ ।
संसद पुनस्थापना भएको खुशीयालीमा विदुर, बटर, ककनीको रानीपौवा लगायतका स्थानमा नेकपाको प्रचण्ड नेपाल समुहका नेता तथा कार्यकर्ताहरुले खुशीयालीमा दिपावलीको आयोजना गरेका हुन् ।
प्रधानमन्त्रि केपी शर्मा ओलिले असंवैधानिक कदममार्फत गत पुसमा संसद विघटन गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया