इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँड: ५० कित्तासम्म सबैलाई
विदुर खबर
२०७७ माघ १६ गते १०:०८
नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैकको साधारण सेयर केही बेरमा बाँडफाँड हुँदैछ। बुधबार प्रिअलमेन्ट भइसकेको छ ।
५० कित्तासम्म माग अनुसार नै उपलब्ध हुने छ। कम्पनीले न्युनतम १० कित्तामा पनि आवेदन गर्ने ब्यवस्था गरेको थियो। ५० कित्तासम्म बाँडफाँडपछि गोलप्रथा गरिने छ। ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट वितरण गरिने छ। ६० भन्दा बढि माग गर्नेले यसैबाट थप सेयर पाउने हुन्।
कम्पनीले ८ अर्बको सेयर जारी गरेको हो। सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया