नुवाकोटमा काठतस्कर बचाउन प्रचण्ड-माधव समुहका नेताको दवाव
विदुर खबर
२०७७ माघ १० गते १५:५९
नुवाकोट । नुवाकोटको काठ तस्करलाई बचाउन नुवाकोमा प्रचण्ड-माधव नेपाल समुहका नेता सक्रिए भएका छन् ।
जाल्पादेबी सामुदायिक बन सुर्यगढी ५ कल्लेरी खोल्चाको ५७ वटा रुख काट्ने वडा सदस्यलाई छुटाउनको लागि नुवाकोटको वरिष्ट नेताहरुले दबाब दिएका छन् । काठ तस्कर गर्ने सुर्यगढी गाउपालिका वडा न ५ का वडासदस्य तथा जाल्पादेबी सामुदायिक बनका अध्यक्ष समेत रहेका छन । उनले सालको ५७ वटा रुख काटी नजिकै रहेको बिना दर्ता संचालित फर्निचरमा प्रयोग गरेको बताईएकाे छ ।
काठ बेचबिखनको मुद्दा दर्ता भएपछि उक्त मुद्दा ढिसमिस बनाउन नुवाकोटका माधब,प्रचण्ड समुह्का वरिष्ट नेताहरुले दबाब दिईरहेको बताईएकाे छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया