प्रदेश नं ३ को उपाध्यक्षमा नुवाकोटकी देवकी पौडेल निर्वाचित
विदुर खबर
२०७५ साउन ६ गते १२:०८
विदुर÷मानव अधिकारको लागि महिला एकल महिला संस्था नुवाकोटकी अध्यक्ष देवकी पौडेले प्रदेश नं ३ को उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
प्रदेश नं ३ को हेटौडामा भएको निर्वाचनमा पौडेल निर्वाचित हुनुभएको हो । आज भएको निर्वाचनमा चितवन जिल्लाले अध्यक्ष पाएको छ भने ललितपुरले सचिव र हेटौडाले नै कोषाध्यक्ष कोषाध्यक्ष पाएको मानव अधिकारको लागि महिला एकल महिला प्रदेश नं ३ ले जनाएको छ । निर्वाचनमार्फत १३ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया