काठमाडौंमा नयाँ सिडिओको रुपमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराई आएका छन् । एक बर्षे कार्यकाल सकिएपछि काठमाडौंका हालका सिडिओ जनकराज दाहाल र भक्तपुरका सिडिओ हुमकला पाण्डेलाई गृह मन्त्रालय सरुवा गरिएको हो ।

प्रतिक्रिया