जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङलाई कोरोना संक्रमण
विदुर खबर
२०७७ कार्तिक ७ गते २०:५३
नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तामाङले शुक्रवार राती सामाजिक संजालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफ्नो पिसिआर पोजेटिभ देखिएको भन्दै आफुँसँग केही सातायता सम्पर्कमा रहेकाहरुलाई पनि सावधानी अपनाउन आग्रह गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया